Copyright 2025 MayorSap - All right reserved
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरी मेलम्ची खानेपानी विकास समितिका तत्कालिन अध्यक्ष र खानेपानी मन्त्रालका सचिवहरु भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, मेलम्ची खानेपानी विस्तृतमा...
बकपत्र फेर्नेविरुद्ध पनि मुद्दा
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका निलम्बित मेयर रामपुकार साहको घूस रिसवत सम्बन्धी मुद्दामा विशेष अदालतले आइतबार ‘लगाउ राख्ने’ आदेश दिएको छ । यसको अर्थ साहको मुद्दासँग जोडिएको अन्य विषयलाई पनि सँगै राखेर सुनुवाइ गरिनेछ । मेयर साह गत असार ३२ मा २० लाख बजेटको नाला निर्माणका उपभोक्ता समितिसँग एक लाख विस्तृतमा...
एक वर्षमा ५३ प्रतिशत उजुरी, गाउँ–गाउँमा फैलिँदै अनियमितताको संक्रमण
काठमाडौं । संघीयतापछि जनताको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित स्थानीय तहहरू पछिल्लो समय अनियमितताको अखडा बन्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार, आयोगमा परेका उजुरीमध्ये बढी स्थानीय तहसँग सम्बन्धित छन् । जनताले आफ्नै गाउँ–ठाउँमा विकास र सहज सेवा पाइन्छ, भनेर स्थानीय सरकारबाट ठूलो विस्तृतमा...
Copyright Mayorsap. All Rights Reserved by TP